Event

गुरु पूर्णिमा महत्सव:

Date: 10-Jul-2025
श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किममा आगामी १० जुलाई २०२५ (बिहीबार) का दिन गुरुपूर्णिमा पर्व विशेष श्रद्धा, भक्ति र आध्यात्मिक उल्लासका साथ धूमधामपूर्वक मनाइनेछ। यस शुभ अवसरमा तपाईंको पावन उपस्थितिले कार्यक्रमलाई अझ पवित्र, सार्थक र सफल बनाउनेछ। सपरिवार सहभागी भई गुरुकृपा प्राप्त गर्ने सुवर्ण अवसर नछुटाउनुहोस्।